[vc_row][vc_column]
ईद–उल–अज्हाले सामाजिक सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) ले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
नेपालगन्जको शितलन केन्द्र प्रभावकारी बन्दै
अत्यधिक गर्मी हुने नेपालगन्ज मा करिब छ महिनाअघि स्थापना गरिएको शितलन केन्द्र (कुलिङ सेन्टर) प्रभावकारी बन्दै गएको...
अर्थ
ट्रेन्डिङ
विचार
ईद–उल–अज्हाले सामाजिक सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) ले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापको भावनालाई अझ सुदृढ बनाउने विश्वास...
देशभर मौसममा बदली, विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
संकलित दैनिक थोक मूल्य बारे जानकारी - वि.सं. जेठ १३, २०८३ को फलफूल तथा तरकारीको मूल्य
फलफूल तथा तरकारीईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा...
नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौँमा विधान महाधिवेशन हुँदै
नेपाल प्रेस युनियनले आज देशभर विविध कार्यक्रम आयोजना गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसका अवसरमा युनियनका देशभरका शाखाहरूले विभिन्न कार्यक्रम...
विदेशी औषधि आयातले नेपाली उद्योग संकटमा
नेपाली औषधि उत्पादकहरूले विदेशी औषधिको बढ्दो आयातका कारण स्वदेशी उद्योग संकटमा परेको भन्दै सरकारसँग संरक्षणमुखी नीति ल्याउन माग गरेका छन् । स्वदेशमै...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
संकलित दैनिक थोक मूल्य बारे जानकारी - वि.सं. जेठ १२, २०८३ को फलफूल तथा तरकारीको मूल्य
फलफूल तथा तरकारीईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा...
फिर्के खोलाको अतिक्रमण हटाउन पोखरा महानगरको अभियान तीव्र
पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ । आइतबारदेखि सुरु गरिएको ‘खोलाघर खाली गराउने अभियान’ अन्तर्गत दुई दिनमै साना–ठूला...
ग्यालरी